२०२५ मा पाँच सर्वश्रेष्ठ स्मार्ट फोनहरु
प्रविधिको दुनियाँमा वर्ष २०२५ निकै रोमाञ्चक रह्यो। स्मार्टफोन कम्पनीहरूले एकपछि अर्को उत्कृष्ट फोनहरू बजारमा ल्याए र अझ प्रविधियुक्त विकसित स्मार्ट फोनहरु आउने क्रम जारी छ। यहाँ हामी नेपालमा भएका सर्वश्रेष्ठ ५ स्मार्टफोनहरू को सूची प्रस्तुत गर्दैछौं, जुन मूल्य, प्रदर्शन, र विशेषताको हिसाबले उत्कृष्ट छन्।
१. Samsung Galaxy S25 Ultra
प्रोसेसर: Snapdragon 8 Gen 3
र्याम: 12GB
क्यामेरा: 200MP मुख्य क्यामेरा
ब्याट्री: 5000mAh, 45W चार्जिङ
विशेषता: एस-पेन, 100x स्पेस जूम
मूल्य: लगभग रु. १,७०,०००
Samsung को फ्ल्यागशिप फोन उत्कृष्ट क्यामेरा र प्रिमियम डिजाईनसहित आएको छ।
२. iPhone 16 Pro Max
चिप: Apple A18 Bionic
स्क्रिन: 6.7” OLED ProMotion
क्यामेरा: ट्रिपल लेन्स, 5x टेलिफोटो
ब्याट्री लाइफ: अझै सुधारिएको
मूल्य: रु. २,००,०००+
iPhone प्रेमीहरूको लागि यो वर्षको सर्वश्रेष्ठ अपग्रेड मानिन्छ।
३. Xiaomi 14 Pro
प्रोसेसर: Snapdragon 8 Gen 3
र्याम/स्टोरेज: 12GB/256GB
क्यामेरा: Leica पार्टनरसिपसहित
चार्जिङ: 120W फास्ट चार्ज
मूल्य: रु. ९०,०००
मूल्य अनुसार प्रदर्शन दिन सक्ने एकदमै बलियो स्मार्टफोन।
४. OnePlus 12
डिस्प्ले: 2K AMOLED, 120Hz
प्रोसेसर: Snapdragon 8 Gen 3
क्यामेरा: Hasselblad ट्युनिङ
ब्याट्री: 5400mAh, 100W चार्ज
मूल्य: रु. १,१०,०००
OnePlus ले फेरि आफ्नो "Flagship Killer" पहिचान कायम राखेको छ।
५. Nothing Phone (3)
डिजाईन: Transparent, Uniquely LED Glyph
प्रोसेसर: Snapdragon 7+ Gen 3
मूल्य: रु. ७०,०००
नयाँ सोच, प्रविधिको युग — युवा पुस्ताको रोजाइका लागि आकर्षक फोन।
Comments
Post a Comment